हावाहुरी प्रभावीतको राहतको लागि जनसम्पर्क समिती बेल्जियमको एक लाख सहयोगको घोषणा

बेल्जियम। नेपाली जनसम्पर्क समिती बेल्जियममले हावाहुरी प्रभावीतको लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विनाशकारी हावाहुरीबाट प्रभावितको लागी जसस बेल्जियमले एक लाख सहयोगको घोषणा गरेको हो । हिमाल पहाड तराई कोई छैन पराई, देशमा रहुँ वा बिदेशमा आफ्नो देशमा कुनै दैवी प्रकोप आईरहँदा र देश रोईरहँदा हामी हाँस्न सक्दैनौँ , मानवीय धर्म … Continue reading हावाहुरी प्रभावीतको राहतको लागि जनसम्पर्क समिती बेल्जियमको एक लाख सहयोगको घोषणा